नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका शीर्ष नेताहरूले दलीय सहमतिविपरीत प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि विभिन्न क्षेत्रमा दिइएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन्।
नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबा...