काठमाडौं– मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले स्थायी समिति र पोलिटब्युरो समितिमा थप सदस्य चयन र बढुवा गरेको छ। तत्कालीन सचिव नेत्रविक्रम चन्द अलग भएर गए पछि बसेको केन्द्रीय समिति बैठकले रिक्त पद पुर्ति गर्दै केन्द्रीय समिति विस्तार गरेको हो।जारी केन्द्रीय समिति बैठकले स्थायी समिति ७ जना र पोलिटब्युरो समितिमा सदस्य थप गरेको हो। जसअनुसार स्थायी समितिमा प्रवक्ता पम्फा भुषाल, हितमान शाक्य, हरिभक्त कडेँल, नारायण शर्मा, इन्द्रमोहन सिग्देल र कुलप्रसाद केसी सोनामलाई पोलिटब्युरोबाट बढुवा गरेको हो।
यसैगरी, दिनेश शर्मा, सुर्यप्रकाश सुवेदी, श्रीनाथ अधिकारी, श्रीराम ढकाल, चन्द्रहरी सुबेदी, सुरेश आलेमगर, महेश्वर दाहाल, पुर्ण घर्तीमगर, साबित्री काफ्ले, अमृता थापा, यशोदा सुवेदी, मायाप्रसाद शर्मा, भिष्म प्रजापति, लक्ष्मण पन्तलगायत रहेका छन्।