काठमाडौं-संसदमा अदालतको अवहेलना सम्वन्धी विधेयक २०७१ पेस भएको छ। कानुन मन्त्री नरहरी आचार्यले आज संसदमा विद्येयक पेस गरेका हुन्।
पेस गरिएको विद्येयकलाई खारेज गर्न नेमकिपका सभासद डिल्ली प्रसाद काफ्लेले विरोधको सूचना संसदमा दर्ता गरेका छन्। विद्येयकले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने अदालत र जनाबीच अविश्वासको वातावरण तयार गर्नेहुँदा फिर्ता लिन गरेको आग्रह संसदको वहुमत सदस्यले अस्विकार गरेपछि मन्त्रीले विद्येयक पेस गरेका थिए। अव केहि दिनमा विद्येयक माथि संसदमा छलफल हुने छ। मन्त्री आचार्यले संसदले नै छलफल गरेर यसलाई बृहत्तर वनाउन सक्ने हुँदा फिर्ता लिनु नपर्ने बताए।