काठमाडौं– संविधान सभाको दोस्रो निर्वाचनमा बरिष्ठ नेता माधवकुमार नेपाल विजयी काठमाडौं-२ गुमाए पनि एमाले अध्यक्ष झलनाथ खनालले संविधान सभा उपनिर्वाचनले पार्टीको लोकप्रियता बढेको दाबी गरेका छन्।
केन्द्रीय कार्यालय ९ औं महाधिवेशन मूल व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'समग्र प्राप्त मतको आधारमा एमालेको लोकप्रियता बढेको देखिएको छ', उनले भने।
काठमाडौं-२ मा पार्टीले ब्यहोरेको हारको समीक्षा गरिने उनले बताए। काठमाडौं-२ को पराजय समीक्षा हुन्छ', उनले भने, 'हारको कारण खोजिनेछ।'
महाधिवेशन मूल व्यवस्थापन समितिले अहिलेसम्म भएको तयारी बारे जानकारी गराएको छ।