काठमाडौं–उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र तराइमा सशस्त्र संघर्ष गर्दै आइरहेको भूमिगत संगठन संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा (आजाद) समूहबीच पार्टी एकता भएको छ।फोरमका विदेश विभाग प्रमूख अर्जुन थापाका अनुसार आजाद समूहसँग आज नै काठमाडौंमा एक कार्यक्रमबीच एकीकरण भएको हो।
शान्तिपूर्ण निर्वाचनको लागि आजाद समूह तयार देखिएपछि दुई पार्टीबीच एकीकरण भएको थापाले बताए।
आजाद समूह शान्तिप्रक्रियामा सहभागी भएको संगठन हो।
शान्तिपूर्ण निर्वाचनको लागि आजाद समूह तयार देखिएपछि दुई पार्टीबीच एकीकरण भएको थापाले बताए।
आजाद समूह शान्तिप्रक्रियामा सहभागी भएको संगठन हो।