काठमाडौं, जेठ १८ (नागरिक)- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कङ्ग्रेस र एमालेले चुनाव बहिष्कार नगर्ने बताएका छन्। उनले भनेका छन्- उनीहरुले चुनाव बहिष्कार गर्दैनन्, गर्न मिल्दैन पनि। किनभने चुनाव बहिष्कार उहाँहरुको संस्कारै होइन।
उनले भनेका छन्- जातैसँग नमिल्नै कुरा उहाँहरुले गर्नुहोला भन्ने मलाई लाग्दैन। अहिले बार्गेनिङका लागि भन्या होला। उहाँहरुको रगत र नसामा नै चुनाव बहिष्कार छैन।
(दाहालसँगको बिस्तृत अन्तर्वार्ता शुक्रबारको नागरिकमा)