काठमाडौँ- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागि हुन नेपाल आएका सरकार प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका छन्।
शिखर सम्मेलन पूर्व राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना समेत गरेकी छन्। दिवा भोजमा प्रधानमन्त्री ओली सहित सबै सदस्य राष्ट्रका प्रमुख तथा विदेशमन्त्रीहरु सहभागी हुने छन्।