नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको न्यायिक क्षेत्र ग्रस्त भइको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले 'न्यायका नौ सिंङ', 'दोषी चस्मा' र 'अन्धा कानुन' जस्ता मिथकबाट नेपालको न्यायिक क्षेत्र ग्रस्त भएको बताएका हुन्।
उनले लेखेका छन्, 'न्यायका नौ सिंङ', 'दोषी चस्मा' र 'अन्धा क़ानुन'जस्ता मिथकबाट नेपालको न्यायिक क्षेत्र ग्रस्त छ भन्ने भाष्य प्रवल बन्दैछ, गम्भीर बनौं। भन्ने भाष्य प्रबल बन्दैछ, गम्भीर बनौँ।'