नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएपछि सुरु भएको आगामी नेतृत्वबारे बहस रोक्न निर्देशन दिएका छन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले 'न्यायका नौ सिंङ', 'दोषी चस्मा' र 'अन्धा कानुन' जस्ता मिथकबाट नेपालको न्यायिक क्षेत्र ग्रस्त भएको बताएका हुन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका छन्। पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाका विरूद्व होइन, नेपाली जनताका विरूद्व हो,’ महासचिव पोखरेलले भने। त्यो कुरा जनतालाई बुझाउनु पर्ने उनले बताए।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने 'रिति र थिति' रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्थामा के थियो? भन्दै प्रश्न गरेका छन्।
नेकपा (एमाले) मा महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् भन्दै प्रश्न गरेका छन्।