पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा 'ब्रेक' लगाएर गलत रहेको टिप्पणी गरेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गरेकी छन्। नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएसँगै भण्डारीले निजी वेबसाइट सार्वजनिक गरेकी हुन्।