प्रदेश निर्वाचन अगाडि नै प्रदेश प्रहरी
२० साउन २०७४
•
३ मिनेट पाठ
प्रदेश निर्वाचन अगाडि नै प्रदेश प्रहरी
काठमाडौं- गृहमन्त्री जनार्दन शर्माले प्रदेशको निर्वाचन अगाडि नै प्रदेश प्रहरी गठन गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको बताएका छन्। गृहमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले निर्वाचन अगाडिनै प्रहरीको संघीय संरचना कार्यान्वयनमा ल्याउनुपर्ने भएकाले तिब्र गतिमा काम भइरहेको बताए।




प्रदेश प्रहरीको संरचना बनाउन र त्यसको गृहकार्यका लागि हालै बढुवा भएका सात एआइजीलाई सात प्रदेशको जिम्मेवारी तोक्ने तयारीमा मन्त्रालय रहेको उनले बताए।

संविधानमा व्यवस्था भए अनुसारको संघीय प्रहरीको संरचना बनाउन मन्त्रालयले संघीय प्रहरी ऐन निर्माणको काम शुरु गरेको र यसका लागी आवश्यक परामर्श र छलफल चलिरहेको उनले बताए।

‘प्रत्येक स्थानीय तहमा प्रहरी टोली खटाउनुपर्ने प्रावधान रहे पनि कस्तो प्रकृतीको टोली एकिन छैन, त्यसका लागी मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको छ,’ शर्माले भने‘ स्थानीय तहमा प्रहरी गएपछि सुरक्षाको अनुभुती हुन्छ र अन्य निकाय पनि जान्छन्।’

उनले संघीय प्रहरी संरचानमा जाँदा अञ्चल र क्षेत्रिय प्रहरीको संरचना नरहने जानकारी दिए। संघीय प्रहरी संरचना कार्यान्वनमा ल्याउनकै लागि प्रहरीमा रहेको एआइजीको संख्या ३ बाट ११ पूर्‍याएको दावी गर्दै उनले भने‘ अहिले हेर्दा किन संख्या बढाएको भन्ने आशंका रहनु सामान्य नै हो । जुन बेला संघीय प्रहरी संरचना कार्यान्वयनमा आउँछ त्यो बेला ठिक हो हैन भन्ने देखिन्छ ।’ उनले प्रहरीको कार्यसम्पादन मुल्यांकन नम्बर सार्वजनिक गर्ने तयारी गरेको समेत बताए।

शान्तिवाटीका प्रर्दशन स्थल

प्रत्येक शहरमा धर्ना र विरोधका लागि निश्चित स्थान तोक्ने तयारी स्वरुप काठमाडौंको शान्ति बाटीकालाई धर्ना र विरोध प्रर्दशन स्थल तोक्ने तयारी भइरहेको उनले बताए। यसका लागि केही पूर्वाधार बनाउनुपर्ने भएकाले काठमाडौं महानगरपालिकासँग समन्वय भइरहेको उनले बताए।

साइबरक्राइम र मानववेचविखन हेर्न विशेष टोली

मन्त्री शर्माका अनुसार साइबरक्राइम र मानववेचविखन नियन्त्रणका लागी विशेष टोली गठन गरेर परिचालनको तयारी भइरहेको छ । यसलाई ब्युरो बनाउने या अन्य प्रकृतीको संगठित संरचना त्यसबारे छलफलकै चरणमा रहेको उल्लेख गर्दै उनले भने‘ यी दुबै अपराध बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रणका लागि प्रहरीको विशेष टोली घटाउन आवश्यक देखियो । त्यही अनुसार काम गरिरहेको छु।’
अर्को समाचार
प्रदेश निर्वाचन अगाडि नै प्रदेश प्रहरी
२० साउन २०७४
•
३ मिनेट पाठ
प्रदेश निर्वाचन अगाडि नै प्रदेश प्रहरी
काठमाडौँ – गृहमन्त्री जनार्दन शर्माले प्रदेशको निर्वाचन अगाडिनै प्रदेश प्रहरी गठन गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको बताएका छन् ।  गृहमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले निर्वाचन अगाडिनै प्रहरीको संघीय संरचना कार्यान्वयनमा ल्याउनुपर्ने भएकाले तिब्र गतिमा काम भइरहेको बताए ।




प्रदेश प्रहरीको संरचना बनाउन र त्यसको गृहकार्यका लागि हालै बढुवा भएका सात एआइजीलाई सात प्रदेशको जिम्मेवारी तोक्ने तयारीमा मन्त्रालय रहेको उनले बताए।

संविधानमा व्यवस्था भए अनुसारको संघीय प्रहरीको संरचना बनाउन मन्त्रालयले संघीय प्रहरी ऐन निर्माणको काम शुरु गरेको र यसका लागि आवश्यक परामर्श र छलफल चलिरहेको उनले बताए।

‘प्रत्येक स्थानीय तहमा प्रहरी टोली खटाउनुपर्ने प्रावधान रहे पनि कस्तो प्रकृतीको टोली एकिन छैन्, त्यसका लागि मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको छ,’ शर्माले भने ‘ स्थानीय तहमा प्रहरी गएपछि सुरक्षाको अनुभूति हुन्छ र अन्य निकाय पनि जान्छन् ।’

उनले संघीय प्रहरी संरचानमा जाँदा अञ्चल र क्षेत्रीय प्रहरीको संरचना नरहने जानकारी दिए । संघीय प्रहरी संरचना कार्यान्वनमा ल्याउनकै लागि प्रहरीमा रहेको एआइजीको संख्या ३ बाट ११ पु¥याएको दाबी गर्दै उनले भने‘ अहिले हेर्दा किन संख्या बढाएको भन्ने आशंका रहनु सामान्य नै हो । जुन बेला संघीय प्रहरी संरचना कार्यान्वयनमा आउँछ त्यो बेला ठिक हो हैन भन्ने देखिन्छ ।’ उनले प्रहरीको कार्यसम्पादन मूल्यांकन नम्बर सार्वजनिक गर्ने तयारी गरेको समेत बताए ।

शान्ति बाटिका प्रर्दशन स्थल

प्रत्येक शहरमा धर्ना र विरोधका लागि निश्चित स्थान तोक्ने तयारी स्वरुप काठमाडौंको शान्ति बाटिकालाई धर्ना र विरोध प्रर्दशन स्थल तोक्ने तयारी भइरहेको उनले बताए । यसका लागि केही पूर्वाधार बनाउनुपर्ने भएकाले काठमाडौं महानगरपालिकासँग समन्वय भइरहेको उनले बताए ।

साइबरक्राइम र मानववेचविखन हेर्न विशेष टोली

मन्त्री शर्माका अनुसार साइबरक्राइम र मानववेचविखन नियन्त्रणका लागी विशेष टोली गठन गरेर परिचालनको तयारी भइरहेको छ । यसलाई ब्युरो बनाउने या अन्य प्रकृतीको संगठित संरचना त्यसबारे छलफलकै चरणमा रहेको उल्लेख गर्दै उनले भने‘ यी दुवै अपराध बढ्दो क्रममा रहेकाले तत्काल नियन्त्रणका लागि प्रहरीको विशेष टोली घटाउन आवश्यक देखियो । त्यही अनुसार काम गरिरहेको छु ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस