सोलुखुम्बु- सोलुखुम्बुको दुधकौशीका गाउँपालिकामा माओवादी केन्द्रका असिम राई विजयी भएका छन्। राईले २५२४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुत्तराज बस्नेतले २३२४ मत ल्याएका छन्। त्यस्तै, उपाध्यक्षमा भने कांग्रेसकी सविता राई विजयी भएकी छिन् । उनले २५८० मत ल्याउदा उनका प्रतिद्धन्द्धी माओवादीकी मेनुका पुरीले २२६९ मत ल्याएकी छिन्। नेकपा एमालेका श्याम कुमार राईले १८७१ मत ल्याएका छन्।