सोलुखुम्बु- सोलुखुम्बुको सोलु दुधकुण्डठ नगरपालिकाको मेयरमा नेपाली काग्रेसका उमेदवार नाम्गेल जाङब् शेर्पा बिजयी हुनुभएको छ। शनीबार राती सम्पन्न मत गणनामा नाम्गेल शेर्पाले २७५१ मत ल्याएका छन्। उनको प्रतिद्धन्दी एमालेका उमेदवार आङ इगेले शेर्पाले २६०१ मत ल्याएका थिए। १५९ मतले नम्गेल बिजयी भएका हुन्।
यता उप मेयरमा भने एमालेकी कल्पना राइ बिजयी भएकी छिन्। कल्पनाले २७६० मत ल्याएर बिजयी भएकी छिन्। काग्रेसकी उमेदवार छिण्डी ल्हमु शेर्पाले २७१७ मत प्राप्त गरीन्। कल्पनाले ४३ मत अन्तरले बिजयी भएकी हुन्। राती करिब ३ बजे अन्तिम मत परिणाम बाहिर आएको थियो।
नेचा सल्यान गाउँपालीकामा बास्तोलले जिते
सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा एमाले उमेदवार डुफ कुमार बास्तोला बिजयी भएका छन्। आईतबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा बास्तोलाले १६९८ मत ल्याएर बिजयी भएका हुन्। एमाले जिल्ला उपाध्यक्ष समेत रहेका बास्तोलाका प्रतिद्धन्दी काग्रेसका उमेदवार धनजन राइले १६५६ मत ल्याएर पराजीत भएका हुन्। ३३ मत अन्तरले डुफ कुमार बास्तोला बिजयी भएका हुन्। उप प्रमुखमा भने काग्रेसकी कुमारी देबी शर्मा बिजयी भएकी छिन्। उनले २००२ मत ल्याएकी छिन्। शर्माकी प्रतिद्धन्दी एमालेकी उमेदवार अमृत कुमारी राइले १५८१ मत ल्याएर पराजित भएकी हुन्।
योसँगै सोलुखुम्बुमा ४ स्थानमा एमाले र २ स्थानमा माओवादी केन्द्र र एक स्थानमा काँग्रेश विजयी भएको छ। अब दुधकौसिका गाउँपालीकाको मत परिणाम आउन बाँकी छ।