देशभरको यस्तो छ पछिल्लो नतिजा
०२ जेष्ठ २०७४
•
१५ मिनेट पाठ
देशभरको यस्तो छ पछिल्लो नतिजा
काठमाडौं- आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत मंगलबार साँझ सम्ममा ४१ तहको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचमै कडा प्रतिष्पर्धा छ। कांग्रेस र एमालेले एकले अर्कालाई पछि पार्ने क्रम जारी रहेको छ भने सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र उनीहरुलाई पछ्याइ रहेको छ।




साँझसम्मको मतपरिणाम अनुसार एमाले दुई नगरपालिकासहित १५ तहको प्रमुखमा जित हासिल गरेको छ भने कांग्रेसले एक नगरपालिकासहित १४ तहको नतिजा आफ्नो पक्षमा पार्दै दोस्रो स्थानमा छ। त्यस्तै, माओवादीले १२ तहमा जित निकालेको छ।

त्यस्तै, जारी रहेको एक सय ५२ स्थानको मतगणना अनुसार कांग्रेसले २८ नगरपालिकासहित  ५९ स्थानमा अग्रता लिएको छ भने एमाले ३७ नगरपालिकासहित ६३ मा अघि छ। त्यस्तै, माओवादी १२ नगरसहित २३ मा अघि छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी १ ठाउँमा अग्रता लिएको छ । तर, उसले अहिलेसम्म कुनै पनि गाउँपालिका प्रमुख जित निकाल्न सकेको छैन।

त्यस्तै नयाँ शक्तिले तीन, राष्ट्रिय जनमोर्चाले दुई र नेपाल मजदुर किसान पार्टीले एक स्थानमा अग्रता लिएको छ।  एक स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

एमाले विजयी स्थान

चामे गाउँपालिका मनाङ  लोकेन्द्र घले

नेस्याङ गाउँपालिका मनाङ, कान्छा घले

से फोक्सुन्डो डोल्पा   तासीतुन्दुक गुरुङ

काइके गाउँपालिका डोल्पा अंगद राना

घरपझोङ गाउँपालिका, मुस्ताङ आशबहादुर थकाली

मादी गाउँपालिका, कास्की बेदबहादुर गुरुङ

ठूलो भेरी नगरपालिका, डोल्पा गणेशबहादुर शाही

महांकाल गाउँपालकिा, ललितपुर रामचन्द्र दाहाल

ढोरचौर गाउँपालिका, सल्यान, चित्रबहादुर चलाउने

फेदीखोला गाउँपालिका, स्याङजा, घनश्याम सुवेदी

शिवालय गाउँपालिका, जाजरकोट नरेन्द्रकुमार शाही

तनहुँको देवघाटमा गाउँपालिका जित्ने दुर्गाबहादुर थापा

गोसाईकुण्डमा रसुवा कैसान नुर्प तामाङ

नारायण नगरपालिका रत्नबहादुर खड्का

रुपा गाउँपालिका कांस्की, नवराज ओझा

कांग्रेस विजयी स्थान

नासोङ गाउँपालिका , मनाङ चन्द्र घले

लोमान्थाङ गाउँपालिका, मुस्ताङ सुवर्ण विष्ठ

नार्फु गाउँपालिका मनाङ मिङमाछिरिङ लामा

बाह्र गाउँ मुक्ति क्षेत्र गाउँपालिका मुस्ताङ, फेन्सोक छोप्तेन गुरुङ

थसाङ गाउँपालिका मुस्ताङ, बुद्धिप्रसाद शेरचन

कुशे गाउँपालिका, जाजरकोट, हरिचन्द्र बस्नेत

डुंमेश्वर गाउँपालिका दैलेख, नगेन्द्र मल्ल

बुङदीकाली गाउँपालिका, नवलपरासी, दुर्गाबहादुर राना

तमानखोला गाउँपालिका, बाग्लुङ, जोखलाल बुढा

चुमनुब्री गाउँपालिका गोरखामा धनबहादुर गुरुङ

विनय त्रिवेणी गाउँपालिका, नवलपरासी डम्बरबहादुर जिसी

पटारासि गाउँपालिका, लक्ष्मण बोहोरा

सिंजा गाउँपालिका जुम्ला, देवलसिंह रावल

पैयुँ गाउँपालिका, पर्वत, खगेन्द्र प्रसाद तिवारी

माओवादी केन्द्र विजयी स्थान

मुसिकोट नगरपालिका रुकुम, देवीलाल गौतम

जुम्ला गुठिचौर गाउँपालिका, हरिबहादुर भण्डारी

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका, डम्बर शाही

डोल्पा जगदुल्ला, नरसिंह रोकाय

हुम्लाको ताजाकोट, बागदल मल्ल

हिमा गाउँपालिका, जुम्ला, राजबहादुर शाही

मुड्केजुला गाउँपालिका, डोल्पा, दत्तबहादुर शाही

शिवालय गाउँपालिका, जाजरकोट, लालबहादुर थापा

दार्मा गाउँपालिका, सल्यान, निमबहादुर केसी

मरिण गाउँपालिका, सिन्धुली, पानीराज बम्जन

सानी भेरी गाउँपालिका रुकुम, नरबहादुर पुन

कुन्ज्योसोम गाउँपालिका ललितपुर, गोपिलाल स्याङताङ

स्वतन्त्र

लोप्साङ छिरिङ विष्ट, दालोमे मुस्ताङ (राजु)

तेम्बा गुरुङ, छार्का गाउँपालिका डोल्पा

एमाले अग्रता लिएका नगरपालिका

काठमाडौ महानगरपालिका

बाग्लुङ नगरपालिका

ढोरपाटन नगरपालिका

पोखरा लेखनाथ कास्की

वेनी नगरपालिका म्याग्दी

राईनास नगरपालिका लम्जुङ

सुन्दरबजार नगरपालिका लम्जुङ

भरतपुर महानगरपालिका चितवन

रत्ननगर नगरपालिका चितवन

खैरहनी नगरपालिका चितवन

राप्ती नगरपालिका चितवन

माडी नगरपालिका  चितवन 

पनौती नगारपालिका काभ्रे

बनेपा नगरपालिका काभ्रे

पाँचखाल नगारपालिका काभ्रे

मण्डनदेउपुर नगरपालिका काभ्रे

मेलम्ची नगरपालिका सिन्धुपाल्चोक

सूर्य विनायक नगरपालिका भक्तपुर

मन्थली नगरपालिका रामेछाप

रामेछाप नगरपालिका रामेछाप

दुल्लु नगरपालिकामा दैलेख

आठवीस नगरपालिकामा दैलेख

चामुण्डा विन्द्रासैनी नगरपालिकामा  दैलेख

भैरवी नगरपालिकामा  दैलेख

लेकवेशी नगरपालिका सुर्खेत

बुढानिलकण्ठ नगरपालिका काठमाडौ

कीर्तिपुर नगरपालिका काठमाडौं

नागार्जुन नगरपालिका काठमाडौ

दक्षिणकाली नगरपालिका, काठमाडौ

शंखरापुरमा नगरपालिका काठमाडौं

महालक्ष्मी नगरपालिका

धुनीबेंसी नगरपालिका धादिङ

विदुर नगरपालिका नुवाकोट

देवचुली नगरपालिका नवलपरासी

जिरी नगरपालिका

भीमेश्वर नगरपालिका दोलखा

एमालेले अग्रता लिएका गाउँपालिका

बडिगाड गाउँपालिकामा बाग्लुङ

काठेखोला गाउँपालिका बाग्लुङ

शहिद लखन थापा गाउँपालिका गोरखा

रुपा गाउँपालिका कास्की

माच्छेपुच्छ«े गाउँपालिका कास्की

अन्नपूर्ण गाउँपालिका कास्की

मालिका गाउँपालिका म्याग्दी

इच्छाकामना गाउँपालिका चितवन

तेमाल गाउँपालिका काभ्रे

चौकुने गाउँपालिका सुर्खेत

सिन्ता गाउँपालिका सुर्खेत

दोरम्बा गाउँपालिका रामेछाप

गोकुल गंगा गाउँपालिका रामेछाप

लिखु गाउँपालिका रामेछाप

ठाँटीकाँध गाउँपालिका दैलेख एमाले

पााँचपोखरी गाउँपालिका सिन्धुपाल्चोक

त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक

जुगल गाउँपालिका सिन्धुपाल्चोक

बन्दीपुर गाउँपालिका तनहुँ

कागेश्वरी गाउँपालिका,नुवाकोट

सिद्धलेक गाउँपालिका धादिङ

गल्छी गाउँपालिका धादिङ

बेनिघाट रोराङ गाउँपालिका धादिङ

गजुरी गाउँपालिका धादिङ

रुबीभ्याली गाउँपालिका धादिङ

मनहरी गाउँपालिका, मकवानपुर

हुप्सेकोट गाउँपालिका नवलपरासी

कांग्रेसले अग्रता लिएका नगरपालिका

ललितपुर महानगरपालिका

कमलमाई नगरपालिका सिन्धुली

गल्कोट नगरपालिका बाग्लुङ

गोरखा नगरपालिका, गोरखा

बेसिसहर नगरपालिका लम्जुङ

रत्ननगर नगरपालिका चितवन

बाह्विसे नगरपालिका, सिन्धुपाल्चोक

मध्यपुर ठिमी नगरपालिका भक्तपुर

विरेन्द्रनगर नगरपालिका, सुर्खेत

गोरवाकोट नगरपालिका, सुर्खेत

पञ्चपुरी नगरपालिका, सुर्खेत

भेरीगंगा नगरपालिका। सुर्खेत 

कुस्मा नगरपालिका पर्वत

फलेबास नगरपालिका पर्वत

गैडाकोट नगरपालिका  नवलपरासी

कमलामाई नगरपालिका, सिन्धुली

भीरकोट नगरपालिका, स्यांङजा

कागेश्वरी मनहरा नगरपालिका काठमाडौ

चन्द्रागिरी नगरपालिका,काठमाडौं

टोखा नगरपालिका काठमाडौं

गोकर्णेश्वर नगरपालिका

गोदावरी नगरपालिका ललितपुर

कावासोती  नवलपरासी

मुसिकोट नगरपालिका रुकुम

शारदा नगरपालिका सल्यान

जिरी नगरपालिका, दोलखा

वालिङ नगरपालिका, स्यांङजा

निलकण्ठ नगरपालिका धादिङ

काँग्रेसले अग्रता लिएका गाउँपालिका

निशीखोला, बाग्लुङ

गण्डकी गाउँपालिका

चुम्रीनुब्री गाउँपालिका

भिमसेन गाउँपालिका गोरखा

आरुघाट गाउँपालिका, गोरखा

अजिरकोट गाउँपालिका

सिराञ्चोक गाउँपालिका, गोरखा

बेथानचोक गाउँपालिका काभ्रे

रोशी गाउँपालिका काभ्रे 

मकवानपुर गढी गाउँपालिका मकवानपुर

राप्तिराङ गाउँपालिका मकवानपुर

बकैया गाउँपालिका मकवानपुर

दूधपोखरी गाउँपालिका लम्जुङ

हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक

सुनकोसी गाउँपालिका सिन्धुपाल्चोक

चिनाद गाउँपालिका सुर्खेत

बराहताल गाउँपालिका सुर्खेत

सुनपाती गाउँपालिका रामेछाप

उमाकुण्ड गाउँपालिका रामेछाप

विगु गाउँपालिका दोलखा

तामाकोसी गाउँपालिका दोलखा

बैतेश्वर गाउँपालिका दोलखा

गुराँस गाउँपालिकामा दैलेख

खनियााबास गाउँपालिका धादिङ

नेत्रावती गाउँपालिका धादिङ

नौकुण्ड गाउँपालिकामा रसुवा

तादी गाउँपालिका नुवाकोट

बुलिङटार गाउँपालिका नवलपरासी

कुसे गाउँपालिका, जाजरकोट

दार्मा गाउँपालिका सल्यान, (माओवादी–कांग्रेस) तालमेल

पैयु गाउँपालिका पर्वत

त्रिपुरासुन्दरी गाउँपालिका धादिङ

ज्वालामुखी गाउँपालिका धादिङ

माओवादी केन्द्रको अग्रता नगरपालिका

खैरहनी नगरपालिका, चितवन

जिरी नगरपालिका, दोलखा

चौतारा नगरपालिका सिन्धुपाल्चोक

थाहा नगरपालिका मकवानपुर

चौतारी साँगाचोकगढी नगरपालिकासिन्धुपाल्चोक

भीमफेदी नगरपालिका, मकवानपुर

चौरजहारी नगरपालिका, रुकुम

भेरीगंगा नगरपालिका, सुर्खेत

शिवालय गाउँपालिका, जाजरकोट

नलगाड नगरपालिका जाजरकोट

रास्कोट नगरपालिका, कालिकोट

बागचौर नगरपालिका, सल्यान

माओवादीले अग्रता लिएका गाउँपालिका

ताराखोला गाउँपालिका बाग्लुङ

सुलिकोट गाउँपालिका गोरखा

महाभारत गाउँपालिका काभ्रे

खानीखोला गाउँपालिका काभ्रे

भुम्लु गाउँपालिका काभ्रे

चौरी देउराली गाउँपालिका काभ्रे

बलेठी गाउँपालिका, सिन्धुपाल्चोक

भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक

खाडादेवी गाउँपालिका रामेछाप

जोस्योङ गाउँपालिका, ललितपुर

कालिकागाउँपालिकामा रसुवा

वागमती गाउँपालिका मकवानपुर

आँबु खैरहनी गाउँपालिका, तनहुँ

गोलनचौर गाउँपालिका, सिन्धुली

पञ्चकन्या गाउँपालिका नुवाकोट

दार्मा गाउँपालिका, सल्यान

कपुरकोट गाउँपालिका, सल्यान

ढोरचौर गाउँपालिका, सल्यान

सानो  भेरी गाउँपालिका जाजरकोट

शिवालय गाउँपालिका,जाजरकोट

बारेकोट गाउँपालिका, जाजरकोट

बाफीकोट गाउँपालिका, रुकुम

कालिन्चोक गाउँपालिका दोलखा

थाक्रे गाउँ पालिका धादिङ

नयाँ शक्ति

पालुङटार नगरपालिका, गोरखा

पार्वतीकुण्ड गाउँपालिका रसुवा

उत्तरगयामा रसुवा

जनमोर्चा

बरेङ गाउँपालिका बाग्लुङ

जैमिनी नगरपालिका बाग्लुङ

नेमकिपा

भक्तपुर नगरपालिका
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस