अायोगले मतदान केन्द्रको ‘लाइभ स्ट्रिमिङ’ गर्ने
१६ चैत्र २०७३
•
४ मिनेट पाठ
अायोगले मतदान केन्द्रको ‘लाइभ स्ट्रिमिङ’ गर्ने
प्रमुख निर्वाचन अायुक्त अयोधीप्रसाद यादब। तस्विरः प्रबीन कोइराला
काठमाडौं—वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन तयारीमा जुटेको निर्वाचन आयोगले सुरक्षा दृष्टिले सम्वेदनशील ठानिएका मतदान केन्द्रबाट ‘लाइभ स्ट्रिमिङ’ गर्ने र त्यसलाई जिल्ला सदरमुकाम तथा केन्द्रबाट 'मनिटरिङ' गर्ने भएको छ।




‘स्वतन्त्र, भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले प्रविधिको व्यापक प्रयोग गर्दैछ’, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले नागरिकन्युजसँग भने, ‘सुरक्षा सम्वेदनशीलता भएका केन्द्रहरुबाट हामी लाइभ स्ट्रिमिङ गछौं।’

मतदान केन्द्रबाट गरिने त्यस्तो भिडियो लाइभ जिल्ला सदरमुकामस्थित आयोग तथा  काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालयले मनिटरिङ गर्नेछ। आयोगको लाइभ स्ट्रिमिङ सार्वजनिक रुपमा भने हेर्न पाइने छैन।

‘स्वतन्त्र, भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले प्रविधिको व्यापक प्रयोग गर्दैछ’, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले नागरिकन्युजसँग भने, ‘सुरक्षा सम्वेदनशीलता भएका केन्द्रहरुबाट हामी लाइभ स्ट्रिमिङ गछौं।’

प्रमुख आयुक्त यादबले वैशाख ३१ निर्वाचन अब कुनै शक्तिले पनि रोक्न नसक्ने दाबी गरे। ‘आयोगले उच्चस्तरीय राजनीतिक परामर्श गरिरहेको छ। मधेसी मोर्चाबाट पनि ज्यादै सकारात्मक प्रतिक्रिया आएको छ। वैशाख ३१ चुनाब अब कुनै पावरले पनि रोक्न सक्दैन’, उनले भने।

मतदाताको अन्तिम नामावली तयार हुँदै

मतदाताको अन्तिम नामावली प्रकाशन गर्न आयोगको आइटी विभागले अहिले दुई सिफ्टमा काम गरिरहेको छ। आयोगले फागुन ९ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो। ती नामावलीलाई संघीय संरचनाअनुसार परिमार्जन तथा त्रुटि सच्याउने काम भइरहेको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।

‘हामी चैत २० मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेगरी काम गरिरहेका छौं। नामावलीलाई अहिलेको नयाँ ठेगानाअनुसार परिमार्जन गर्नुपर्ने तथा सानातिना त्रुटि मिलाउँदैछौं’, प्रवक्ता शर्माले भने, ‘कतिपय ठाउँमा मतदान केन्द्र परिवर्तन भएका छन्। अहिले त्यसलाई सुधार गरेर फाइनल भेरिफाइपछि नामावली सार्वजनिक गर्छौं’, शर्माले भने।

आइटी विभागका प्रमुख लक्ष्मी झाका अनुसार गल्ती नहोस् भन्नका लागि भेरिफाईमा संयमता अपनाइँदैछ। ‘हामी चार—पाँच तहको भेरिफिकेसनपछि मात्र डाटा सार्वजनिक गर्छौं’, उनले भने, ‘कम्प्युटरमा डाटा राख्नुभन्दा पहिला प्रिन्टमा भेरिफाई हुन्छ, त्यसलाई कम्प्युटरमा इन्ट्री गरेपछि फेरि भेरिफाइ गरिन्छ। फाइनल प्रिन्ट निकाले फेरि भेरिफाई हुन्छ।’

आयोगमा मंगलबारसम्म ६४ जिल्लाबाट मतदाता नामावली प्राप्त गरेको जनाएको छ।

भिडियो

अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस