
अमेरिका जानुअघि नेपाली होटेल व्यवसायी संघले शनिबार त्रिभुवन पार्कमा आयोजना गरेको वनभोज कार्यक्रममा भोज खाँदै वन तथा भूसंरक्षण मन्त्री किरण गुरुङ र उनका अंगरक्षक।
तस्बिरः नागरिक पत्रकार तोया चौलागाईंबाट।
तपाईँहरुसित पनि यस्तै समाचारयोग्य फोटो, भिडियो र जानकारीहरु छन् भने हामीलाई पठाउनुस्- cj@nagariknews.com
फोन गर्नुस्- ४२६५१००, ४२६१८०८ फ्याक्स ४२५२२६२