काठमाडौं, फागुन २४ (नागरिक)- साप्ताहिक दृष्टिको कार्यालयमा गएराती चोरी भएको छ। कार्यालयको मूल ढोकाको ताला फोडिएको अवस्थामा छ।
कार्यालय भित्र रहेको पत्रिकाको सम्पूर्ण सामग्री राखिएको सिपियू तथा कार्यालय सम्बन्धि महत्वपूर्ण कागजातको चोरी भएको छ।
कम्प्युटर लगायत अन्य सरसामान भने केही गरिएको छैन। 'चोरी शंकास्पद छ।' दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले भने।
जुन सामान चोरी भएको छ त्यस आधारमा भन्दा चोरीको उद्देस्य धनमाल लैजानु नभई अर्कै भएको उनले बताए।