काठमाडौं– प्रधानमन्त्री सुशील कोइराला भारतको ३ दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुन सोमबार नयाँ दिल्ली गएका प्रधानमन्त्री केही छिन अघि त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।
अर्को समाचार
प्रधानमन्त्री कोइराला फर्किए
अर्को समाचार
भारत भ्रमण पूरा गरी कोइराला फर्किए
काठमाडौं—प्रधानमन्त्री सुशील कोइराला भारतको ३ दिने भ्रमण पूरा गरी बुधबार नेपाल फर्किएका छन्। कोइरालाको टोली केही दिन छिन अगाडि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन कोइराला नयाँ दिल्ली गएका थिए।
यो पनि पढौँ
ट्रेन्डिङ