भारतमा अहिले अक्सिजनको विषयलाई लिएर विभिन्न किसिमका घटनाहरु घटिरहेका छन्। हालै एक युवकले अस्पतालमा अक्सिजन सिलिन्डर बेचेको आरोपमा पक्राउ परेका थिए।
अस्पतालमा कोरोना संक्रमितले बेडसंगै भेन्टिलेटर र अक्सिजन नपाएको अवस्था छ। यस्तै एउटा घटना आइतबार हेदरावादमा घटेको छ। अक्सिजनको टेंकर बोकेर किंग कोटी नामक अस्पतालतिर गईरहेको थियो तर अस्पतालको बाटो भुल्यो।
यही गल्तिले गर्दा ७ जना कोरोना संक्रमितको अक्सिजनको अभावमा ज्यान गएको भारतीय संचार माध्यमले जनाएकाे छ। ती बिरामीहरूको अक्सिजन सकिएको र ढिला भएको कारण उनीहरुको ज्यान गएको हो। सो घटनाबारे अस्पतालले भने केही जानकारी दिएको छैन।