सिडनी, (अष्ट्रेलिया), फागुन १४ (एजेन्सी)-यहाँ सञ्चालन भइरहेको त्रिकोणीय एक दिने क्रिकेट शृङ्खला अन्तर्गत आज अष्ट्रेलियाले भारत सामु जितका लागि २ सय ५३ रनको लक्ष्य राखेको छ।
अष्ट्रेलियाले निर्धारित ५० ओभरमा नौँ विकेटमा २ सय ५२ रन बनाएको थियो।
अष्ट्रेलियाका डेविड वार्नरले ६८ रन बनाए भने मेथ्यू वेडले ५६ तथा डेविड हसीले ५४ रनको योगदान दिए।
भारतका लागि प्रविण कुमार, उमेश यादव र वीरेन्द्र सहवागले दुई दुई विकेट झारेका थिए।