उनले बिरामी हुदाँ उपचार खर्च, गाउँमै राम्रो उपचार हुने ठाउँ, समस्याहरु सबै समाधान भएमा भोट हालेको प्रयोग हुने बताउँदै अव पनि भोट खेर गए अर्कोपटक भोट हाल्न नआउने बताइन्।
प्रदेशसभा सदस्य भण्डारीले प्रतिष्पर्धी कटुवाललाई घरमा नभेटेपछि फोनबाट संवाद गरे। विकास निर्माण सहितका विभिन्न एजेण्डामा सहकार्य गरी अगाडी बढ्ने लगायत विविध विषयमा कुराकानी भएको प्रदेशसभा सदस्य भण्डारी...
एउटा चुनाव सकिएपछि निर्वाचित उम्मेदवारलाई भेट्न सदरमुकाम बेनी पुग्नुपर्ने अथवा अर्को चुनाव कुर्नुपर्ने भन्दै मतदाता आक्रोशित हुने गरेकोमा यसपटक मतपरिणामपछि निर्वाचित उम्मेदवारहरु धमाधम गाउँमै फर्किएका...
एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भएका ८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार हाबी भएको र पार्टीका उम्मेदवार उपविजेता भएको औंल्याउँदै प्रत्यक्षमा करिब ८ सिट र समानुपा...
बहालवाला परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खड्काले ३१ हजार २ सय ७० मत पाएका छन् भने एमाले पोलिटव्युरो सदस्य चौधरीले २८ हजार ८ सय ९१ मत पाएर पराजित भएकी छिन्।