Election 2079
कैलाली २ मा अरुण चौधरीको अग्रता कायमै
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
कैलाली २ मा अरुण चौधरीको अग्रता कायमै
कैलाली क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै छ। ६ हजार ५६९ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले २ हजार ४३८ मत प्राप्त गरेका छन्।
Whatsapp
चितवन १ मा रास्वपाका हरिको अग्रता कायमै, विश्वनाथ १ हजार ४४२ मतले पछि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
चितवन १ मा रास्वपाका हरिको अग्रता कायमै, विश्वनाथ १ हजार ४४२ मतले पछि
चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता कायमै राखेका छन्। उनले सत्ता गठबन्धनका विश्वनाथ पौडेललाई १ हजार ४४२ मतले पछि पारेका हुन्।
Whatsapp
प्यूठानमा जनमोर्चाकी दुर्गा पौडेल भन्दा एमालेका सूर्य थापा अघि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
प्यूठानमा जनमोर्चाकी दुर्गा पौडेल भन्दा एमालेका सूर्य थापा अघि
गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले एकहजार ७२ मत ल्याएकी छन्।
Whatsapp
दाङ क्षेत्र नं. ३ मा कांग्रेसका गिरि अघि,एमालेकी कोमल ओली पछाडि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ क्षेत्र नं. ३ मा कांग्रेसका गिरि अघि,एमालेकी कोमल ओली पछाडि
दाङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दिपक गिरिले अग्रता कायमै राखेका छन्।
Whatsapp
म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेलापरेपछि मतगणना स्थगित
समाज
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेलापरेपछि मतगणना स्थगित
मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो।
Whatsapp
कैलाली -४ मा लेखराजको अग्रता
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
कैलाली -४ मा लेखराजको अग्रता
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन्।
Whatsapp
चितवन ३ मा राप्रपाका पाण्डे अगाडि, पछिपछि रास्वपाकी बराल
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
चितवन ३ मा राप्रपाका पाण्डे अगाडि, पछिपछि रास्वपाकी बराल
१५ हजार ४०४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराललाई ५३२ मतले पछि पारेका छन्।
Whatsapp
धनुषा-२ मा एमालेको उमाशंकर अगाडि,कांग्रेसका रामकृष्ण पछिपछि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
धनुषा-२ मा एमालेको उमाशंकर अगाडि,कांग्रेसका रामकृष्ण पछिपछि
धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ एमालेको उमाशंकर अरगरियाले अग्रता बनाएका छन्।
Whatsapp
इलाम १ मा एमालेका बस्नेत अघि–अघि, नेकपा (एस)का खनाल पछि–पछि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम १ मा एमालेका बस्नेत अघि–अघि, नेकपा (एस)का खनाल पछि–पछि
इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एमाले)का उम्मेदवारसँग १ हजार २ सय ७ मतले पछि परेका छन्।
Whatsapp
काठमाडौँ २ (क) मा राप्रपाका सुनील केसी विजयी
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौँ २ (क) मा राप्रपाका सुनील केसी विजयी
उनी नेकपा एमालेका सानुकुमार श्रेष्ठलाई एक हजार ५२२ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस