Election 2079
जाजरकोट प्रदेश सभा १ मा कांग्रेसका शाह निर्वाचित
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
जाजरकोट प्रदेश सभा १ मा कांग्रेसका शाह निर्वाचित
एमालेका खिमबहादुर शाहिलाई ५ हजार ५ सय १० मत अन्तरले पराजित गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शाह विजयी भएका हुन्।
Whatsapp
रोल्पा प्रदेश (क)मा गठबन्धनका महरा विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
रोल्पा प्रदेश (क)मा गठबन्धनका महरा विजयी
महराले १९ हजार ४ सय २५ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धीले ५ हजार ४ सय ५ मत प्राप्त गरेका छन्। मुख्य निर्बाचन अधिकृतले औपचारीका घोषणा भने गर्न बाकि छ।
Whatsapp
रोल्पा प्रदेश (क)मा गठबन्धनका महरा विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
रोल्पा प्रदेश (क)मा गठबन्धनका महरा विजयी
उनले एमालेका उम्मेदवार कमलबहदुर बुढाथोकीलाई ठूलो मतान्तरले पराजित पराजित गरेका हुन्।
Whatsapp
कैलाली २ मा नागरिकलाई पछि पार्दै माओवादीको अग्रता
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
कैलाली २ मा नागरिकलाई पछि पार्दै माओवादीको अग्रता
प्राप्त मत परिणाम अनुसार १४ हजार २२३ मत गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालले नागरिक उन्मुक्तिका अरुण चौधरीलाई १६७ मतले पछि पारेका छन्।
Whatsapp
उदयपुर १ मा गठबन्धनको अग्रता कायमै, २ मा एमालेका रायमाझी विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | ३ मिनेट पाठ
उदयपुर १ मा गठबन्धनको अग्रता कायमै, २ मा एमालेका रायमाझी विजयी
चौधरीभन्दा खड्काको ५ सय २६ मत बढी मत आईरहेको छ । प्रतिनिधिसभातर्फ भने क्षेत्र २ को परिणाम अघिल्लो साँझ नै सार्वजनिक भईसकेको छ । त्यहाँ एमालेका अम्मर रायमाझी १५ हजार २ सय ५१ मत लिएर विजयी भएका छन्
Whatsapp
भक्तपुरमा अगाडि बढ्यो नेमकिपा
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
भक्तपुरमा अगाडि बढ्यो नेमकिपा
बुधबार बिहानसम्म सुवालले १५ हजार ६ सय ५२ मत पाएका छन्। उनलाई एमालेका नवराज गेलालले पछ्याइरहेका छन्।
Whatsapp
रुकुम पूर्वको प्रदेश (क)मा स्वतन्त्र उम्मेदवार विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
रुकुम पूर्वको प्रदेश (क)मा स्वतन्त्र उम्मेदवार विजयी
सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पुनले ५ सय ३३ मतान्तरले पराजित पराजित गरेका हुन्।
Whatsapp
दोलखाको उजुरी छानबिन गर्न निर्वाचन आयोगले पठायो टोली
समाज
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
दोलखाको उजुरी छानबिन गर्न निर्वाचन आयोगले पठायो टोली
जिल्लाका ५ स्थानको मतदान पुन गर्न माग गर्दै एमालेले उजुरी दिएको थियो। उक्त उजुरी बारे छानबिन गर्न टोली दोलखा पठाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नागरिकन्युजलाई जानकारी दिए।
Whatsapp
पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी
रिजालले नेकपा एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन्।
Whatsapp
कैलाली १ र २ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
कैलाली १ र २ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै
अहिलेसम्म गणना भएको ३१ हजार ९५४ मतमा श्रेष्ठले १४ हजार ९१४ र चौधरीले ८ हजार ८५२ मत पाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस