निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेता राठौंरले २९ हजार ४० मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरे।
मधेस मामिला विश्लेषकहरूका अनुसार मधेस केन्द्रित दलहरू मुद्दा भजाएर भोट लिन्छन्। सत्ता र शक्तिमा पुगेर मुद्दा बिर्सिदिन्छन्। सत्ता प्राप्तिकै लागि विभाजित भएर शक्ति कमजोर गर्छन्। जसका कारण अधिकार प्राप...
प्रत्यक्षतर्फ मात्र हैन, समानुपातिकतर्फ पनि घन्टीको घनघन उत्तिकै जोडका साथ सुनिएको छ। बुधबार साँझसम्ममा १ लाख २० हजार मतसहित घन्टीले तेस्रो स्थान हासिल गरेको छ। घन्टीको आवाजले सुतेका दललाई जगाउने काम...