दुई प्रतिनिधि र चार प्रदेश क्षेत्र रहेको २०७४ मा १ लाख ८९ हजार ४ सय ४८ मतदाता थिए। त्यतिबेला १ लाख २३ हजार ७ सय १९ मत खसेको थियो। यो कुल मतको ६५ दशमलव ३ प्रतिशत हो।
सरकार गठनबारे विभिन्न कोणबाट चर्चापरिचर्चा भइरहेका बेला शनिबार बिहान नेकपा माओवादी केन्द्रका नेताहरूले पनि यस विषयमा छलफल थालेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा उपाध्यक्ष नाराय...
प्रदेशसभाको पाँच वर्षको अवधिमा सातवटा प्रदेशमा गरी १४ जना मुख्यमन्त्री बने। प्रदेश १ र वाग्मती प्रदेशमा तीन/तीनजना, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा दुई/दुईजना र मधेस प्रदेश र सुदूरपश...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा केही पार्टीको मत वृद्धि अस्वाभाविक रहेको भन्दै कार्यकर्ताहरूलाई चनाखो हुन निर्देशन दिएका छन्।
भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने...