कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भइरहेको खेलमा कोसी प्रदेशका सुजन थपलियाले शतक पूरा गरेका छन्।
एक सय ९१ रनको लक्ष्य पछ्याएको बाग्मती निर्धारित ५० ओभरको खेल सकिन चार बल बाँकी छँदा नै एक सय ९० रनमा अलआउट भयो। बाग्मतीलाई अन्तिम ओभरमा मात्र एक रन जोड्न रोक्दै मधेस प्रदेश खेलमा टाई गर्न सफल भयो।
प्रदेश १ माथि आइतबार ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलन सम्भावना जीवितै राखेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले वागमती प्रदेशमाथि १ सय ९२ रनको फराकिलो जित निकालेक...
बझाङले दिएको १२२ रनले लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। जसमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे।