कहिले बाढीपहिरो त कहिले हवाई दुर्घटना, अनि पर्यटक सवार ठुला सवारी दुर्घटना थपिँदा वर्ष २०८१ पर्यटन क्षेत्रका लागि उत्तिसारो सुखद् थिएन। पर्यटन क्षेत्रले कोरोना भाइरस संक्रमणको मारबाट माथि उठ्ने प्रयास...
पोखराको पर्यटन क्षेत्रमा पछिल्लो ६ महिना अवधिमा कम्तिमा आठवटा नयाँ होटल थपिएको व्यावसायीले बताएका छन्। केही होटल अझै थपिने क्रममा रहेको उनीहरुको भनाई छ। पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको भन्दै...
पोखरा क्षेत्रलाई तुँवालोले ढाक्न थालेको धेरै नै दिन भयो। त्यसको प्रभाव मानव स्वास्थ्यदेखि आर्थिक गतिविधिमा समेत पर्न थालेको छ। तुँवालोका कारण नागरिकले घरबाहिर निस्कन डराउने अवस्था आएको गुनासो गरेका छन...
गत शुक्रबार राजावादी समूहले राजधानीमा गरेको हिंसात्मक प्रदर्शनका कारण पर्यटन क्षेत्रमा चिन्ता सुरु भएको छ। काठमाडौंमा भएको उक्त घटनाका कारण नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले चाँसो देखाएको...
पछिल्लो पटकको विपद्ले पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्ड छियाछिया छ। राजमार्गका ठाउँठाउँमा पहिरो खस्दा यात्रा समय अनिश्चित छ। चाँडबाँड मान्न घर फर्किन थालेका र नेपाल घुम्न भनेर टाढाटाढाबाट आएका व...
पदयात्रा र हिमाल आरोहणका लागि उपयुक्त हुने भएकोले यो बेला विदेशी पाहुना नेपाल आउन चाहन्छन्। घुमघामका लागि मौसम अनुकुल हुने भएकोले पनि विदेशीको नेपाल आउने चाहना हुन्छ। तर, यो पटक पर्यटन क्षेत्रमा सिजनक...
सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालिन संचालनलाई सहज हुनेगरि छुटको प्याकेज घोषणा त गर्यो। तर, सरकारको घोषणाले मात्र विमानस्थल संचालनमा सहज नहुने र त्यसमा प्रदेश सरकार र पर्यट...
दुईसाता अवधिमा समग्र मुलुकलाई नै स्तब्ध बनाउनेगरि दुईवटा हवाई दुर्घटना हुँदा त्यसको दीर्घकालिन असर पर्यटन क्षेत्रमा पर्ने व्यावसायीको चिन्ता छ। दुइसाता अवधिमा भएका दुर्घटनामध्ये हेलिकप्टरमा चारजना चिन...
पछिल्लो समय सार्वजनिक यातायातका क्षेत्रमा दुई ठुला दुर्घटना घटे। हवाई र स्थलमार्गको यातायात क्षेत्रमा भएका यी दुर्घटनापछि यतिबेला सबैतिर प्रश्न उब्जेको छ–नेपालमा स्थल र हवाई दुवैखाले मार्गको यात्रा जो...
मनसुनसँगै पर्यटकीय क्षेत्र लेकसाइड पनि सुस्ताएको छ। पर्यटन व्यावसायीका अनुसार केहीदिन अघिसम्म आन्तरिकसँगै भारतीय पर्यटकको भीडभाड रहेको पोखरामा अहिले पाहुना निकै नै कम रहेको पर्यटन व्यावसायीले बताएका छ...