जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनका कारण भएको हानि–नोक्सानीलाई वित्तीय सहयोग उपलब्ध गराउने विषय सबैभन्दा पेचिलो हुने भएको छ।
प्राकृतिक प्रकोपका घटना बढिरहेको अवस्थामा कसरी त्यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने बुझ्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार हिमाली जिल्ला मुस्ताङ पुगेर स्थानीयसँग संवादमा जुटे। जलवायु परिवर्त...
जलवायु परिवर्तनले हिमाली भेग र तल्लो तटीय क्षेत्रमा पुर्याएको क्षति बढिरहँदा त्यसलाई रोक्नका लागि अपनाउनुपर्ने प्रविधिबारे छलफल गर्न पोखरामा विभिन्न मुलुकका विज्ञहरु जुटेका छन्। ती विज्ञको एउटै चिन्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा राखेकी छिन्।
नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेकामा केही आयोजनामा देखिएको असर जलवायु परिवर्तनकै कारण रहेको बताएका छन्।