‘चेपे ए’ जलविद्युत् आयोजना निर्माण कम्पनी
चम्पावती जलविद्युत्को विवाद सुल्झाउन आग्रह
अर्थ
Clock ०३ पौष २०७९ | २ मिनेट पाठ
चम्पावती जलविद्युत्को विवाद सुल्झाउन आग्रह
गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमा बन्न लागेको ७ मेघावाटको ‘चेपे ए’ जलविद्युत् आयोजना निर्माण कम्पनीले तत्काल उपभोक्तासँग वार्ता गरेर निकास दिनुपर्नेमा स्थानीय राजनीतिक दलहरूले जोड दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस