कोरोना संक्रमित होम आइसोलेन्समा नबसेको, बजारतिर हिँड्ने गरेको तथा संक्रमितलाई पनि कसैले वास्ता नगरेको भन्ने विषयले निक्कै चर्चा पाएपछि संक्रमितको अवस्था बुझ्न घरमै जाने कामको सुरुवात गरिएको छ।
कोरोना संक्रमितहरु घरमै बस्न थालेपछि संक्रमण जोखिम बढ्न थालेको छ । जिल्लामा मंगलबारसम्म ८ सय ७० जना सक्रिय संक्रमित छन् । ती मध्ये ६ सय ७५ जना संक्रमित होम आइसोलेसनमै बसिरहेका छन् । होम आइसोेलेसनमा बस...
शुक्रबार साकेला गाउँपालिकामा ११ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, ऐसेलुखर्क गाउँपालिकामा ४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि...
जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांश संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा छन्।
कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ। कोरोना सङ्क्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएक...
प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसहित ३२ जना लाई कोरोना संक्रमण भएको छ। ४४ वर्षका प्रजिअ भट्टराई र उनकी पत्नीलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।