१७ औं संस्करणको हिसान स्पोर्टस मिटमा पोखराको पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन भएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको प्रतियोगितामा योसँगै प्रतिभा माव...
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) स्पोर्टस मिटको उपाधि यहाँको प्रतिभा माविले जितेको छ। हिसान कास्कीको आयोजनामा भएको खेलमा सर्वाधिक अंक बटुल्दै प्रतिभा माव च्याम्पियन बनेको हो।