हाम फालेर बेपत्ता
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य जारी
समाज
Clock १३ चैत्र २०८० | १ मिनेट पाठ
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य जारी
कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमवार नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता रहेकाले उनको खोजी कार्य आज पनि जारी रहेको प्रहरीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस