पछिल्लो समय मध्यपूर्वका मुलुकको तनावको बाछिटाको प्रभावस्वरुप नेपालमा हवाई इन्धनको मुल्य झन्डै दोब्बरले बढेको छ। हवाई इन्धनको मुल्य बढेपछि हवाई यात्रा महंगो भएको एयरलाईन्सले बताएका छन्। हवाई यात्रा महं...
स्थलमार्ग अप्ठेरो हुँदा यो बेला हवाईमार्गमा यात्रु बढेका छन्। यात्रु बढेपछि यो बेला हवाइ उडान पनि थपिएका छन्। त्यत्तिमात्र नभई भईरहेको उडानमा पनि यात्रु पर्याप्त हुन थालेका छन।
हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दै आएका छन्। हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन। सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्न...
पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठ सय छ। अहिले बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारी उडान गरिर...