मौसम खराबीले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा प्रभावित भएको छ । वर्षाका कारण सोमबार दिनभर बन्द रहेको पोखरा विमानस्थल मंगलबार दिउँसो मात्र खुलेको छ ।
धुँवा र धुलोका कणले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा तीनदिनदेखि प्रभावित भएको छ । आइतबार पनि प्रदूषण कम नहुँदा यहाँबाट हवाइजहाजको उडान हुन सकेनन् । आइबार तय गरिएका ३२ वटा उडान रद्द भएका छन्...