राजधानी काठमाडौं लगायत आसपासका क्षेत्रमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ। यसैगरी गण्डकी, वाग्मती र प्रदेश १ मा आइतबार फरक फरक मात्रामा पानी परेको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प...