पुस १० मा सरकार गठनको एक वर्ष अवधि पूरा हुँदैछ। दोस्रो गठबन्धन सरकारको एक वर्षे कार्यकालमा स्वास्थ्य क्षेत्रमा कतिपय काम सुरु भएका छन् भने कतिपय गतिहीन अवस्थामा छन्।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पदभार समालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सरकारी अस्पताललाइ स्वास्थ्यकर्मीसमेत सेतो कोटमा उपस्थित हुनुपर्ने पत्र पठाएर आचारसंहिताव...