वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न काठमाडौंबाट स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको एक टोली धरान आउने भएको छ।
नियमित जीवन संचालको लागि निषेधाज्ञा खुकुलो पारेपनि हामी अहिले पनि जोखिममै रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताए। ‘ जोखिम घटेको छैन, हरेक व्यक्ति सजक हुँदै काम गर्नु होला’ प्रवक्ता प...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ। मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर...
निजी अस्पतालहरुले अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचार गर्न असमर्थता जनाइरहेको बेला स्वास्थ्य मन्त्रालयले तिनीहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अनुरोधसहितको निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ। विवेकशील साझाले सरकार आफ्नो दायित्वबाट पन्छिन नहुने जनाउँदै मन्त्रालयको उक्त अभिव्यक्ति गैरजि...
बितेको एक महिनाको अवधिमा नेपाल भारत सीमा क्षेत्र कोयलाबासबाट ७ सय जना नागरिक नेपाल भित्रिए । स्वास्थ्य कार्यालयका अनुसार उनिहरु सबै भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक हुन् । सरकारले निर्धारण गरे...
स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो संक्रमण रोकथामका लागि सबैसँग आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण रोकथामका लागि सबैले भूमिका खेल्न मन्त्रालयले आग्रह गरेको...
कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै स्वास्थ्य र जनसंख्या मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ) लाई सबै प्रकारका जनसभालाई प्रतिबन्धित गर्न आग्रह गरेको छ।