स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा २ हजार ५ सय ४८ जना नयाँ कोरोना संक्रमत भेटिएका छन्। कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सोको संख्यामा संक्रमित भेटिएको जनाएको हो।
मानवशास्त्रका प्राध्यापक डा. विनोद पोखरेल महामारीमा हुने मृत्युलाई तथ्यांकमा हेरिने र मृतकका परिवारमा भएको पीडा, क्षति र समवेदनाको कम आकलन गरिने बताउँछन्। ‘एकजनाको मृत्यु दुखान्त घटना मानिन्छ, जब मृतक...