भारतबाट फर्केर आएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमका विवेक बस्नेतको आरडिटी जाँच गर्दा केहीदिन अघि पोजेटिभ देखियो । विश्व स्वास्थ्य संगठनको नियम अनुसार २४ घण्टा भित्रमा उनको स्वाब संकलन गरी...
खोटाङका तीन स्थानीय तहका ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । हलेसी तुवाचुङ नगरपालिकाकाका ४८ जना, जन्तेढुंगा गाउँपालिकाका ४ जना र रावाबेँसी गाउँपालिकाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
बागमती प्रदेश अन्र्तगत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भइरहेको छ । यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक...
रौतहटको दुई नगरपालिकाको केही क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट हप्तौँसम्म नआएको देखिएको छ । रौतहटको राजपुर र गढीमाई नगरपालिकाको पाँच क्वारेन्टिनमा रहेकाहरुको स्वाब परीक्षण गरिएको हप्तौँसम्म नआएको दुवै...
खोटाङको जन्तेढुंगा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतका विभिन्न स्थानबाट आएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौसहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई तीन दिनअघि कोरोना पोजेटिभ देखियो । कोरोना त्रासका कारण वडाअध्यक्षको सम्पर्कमा रहेका सिंगो जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिन र होम क्वारेन्टिन...
पीसीआर टेष्टका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ८५ जनाको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा विभिन्न क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वार...
गण्डकी प्रदेशसभा बैठकको तयारीअन्तर्गत बुधबार सांसदहरूको पनि स्वाब संकलन गरिएको छ । संसद् बैठक अघि सांसदहरूलाई कोरोना भए/नभएको पहिचान गर्न बुधबार सभामुख, उप–सभामुखसहित सांसदहरू गरी कुल एक सय १४ जनाको स...