गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीले यो सेवा शुरु गरेसँगै सेवाग्राही खुशी थिए। तर पछिल्लो समय यो अनियमित हुँदा सेवाग्राही मर्कामा परेका छन्।
यातायात व्यवस्था कार्यालयले परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्न शुरु गरेको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्स वितरणमा ढिलाई गरेपछि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा कार्यालयले अ...