व्यवस्थापन पढेका जनशक्तिले कर्पोरेट हाउस, बैंक, फाइनान्स, इन्स्योरेन्स, शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन, सरकारी तथा गैरसरकारी क्षेत्रलगायतमा सम्मानित रोजगारी पाउने गरेका छन्।
आइटीको बढ्दो प्रयोगसँगै विद्यालयदेखि विश्वविद्यालय शिक्षा नै आइटीमै बनेको छ। यस्तो अवस्थामा आइटीमा थप अवसर बढ्दै गएको जानकारहरू बताउँछन्। आइटिको बढ्दो प्रयोगले अवसरका साथै केही चुनौती पनि निम्त्याएको...
स्नातक तह विद्यार्थीको करिअर बनाउने आधार भएकाले उनीहरू बजारको मागअनुसार प्रोफेसनल विषय छनोट गरी अध्ययन गर्न उन्मुख रहेको राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष चन्द्रमणि पौडेलले बताए।