स्थापनाको २४औँ वर्षमा प्रवेश
प्रेस चौतारी २४औँ वर्षमा प्रवेश
समाज
Clock २२ माघ २०७८ | १ मिनेट पाठ
प्रेस चौतारी २४औँ वर्षमा प्रवेश
प्रेस चौतारी नेपाल स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको छ। विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस