चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ। भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ।
गाउँपालिकाको केन्द्र पोवाङदेखि जैमाकशलासम्म गाडीमा ल्याइएका उनलाई त्यहाँबाट स्टेचरमा राखेर सुलिचौर पुर्याइएको हो। अध्यक्षजस्तै धेरै रोल्पाली यतिबेला स्टेचर वा डोकोमा बोकिएर अस्पताल जान विवश छन्।
मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन्। आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।