स्थानीय निर्वाचनमा सुदूरपश्चिमका ९ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको छ। कांग्रेसले प्रदेशका ८८ स्थानीय तहमध्ये ४० वटामा नेतृत्व (मेयर/अध्यक्ष) जितेको...
यो चुनावले देश दुई दलीयतातर्फ अगाडि बढेको पुनर्पुष्टि गरेको छ। कांग्रेसले दक्षिणपन्थी प्रजातान्त्रिक र एमालेले वामपन्थी लोकतन्त्रवादीहरूको प्रतिनिधित्व गरेको जगजाहेर छ।
राप्ती सोनारी गाउँपालिकालाई राप्ती नदीले बीचबाट अलग गरिदिएको छ। स्थानीयका अनुसार राप्तीपारि माओवादीको बलियो पकड मानिन्छ भने राप्तीवारि क्षेत्रमा कांग्रेसको जनाधार बलियो छ।
मतदाता स्तरमा पुगेर आफ्नो उम्मेदवारी घोषणा नगरेपनि पुरानै जनप्रतिनिधिहरू पार्टी नेतृत्व र आफ्ना लाइनका नेताहरुसँग टिकट मिलाउने दोडधुपमा छन्। जिल्लामा रहेको २ वटा नगरपालिका र ११ वटा गाउँपालिकाका प्रायः...
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंबाट सबैभन्दा बढी ४६ राजनीतिक दलका उम्मेदवारले भाग लिने भएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...
राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग सहयोग मागेका छन्।