समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पाले बुधबार जिल्ला कारागार लिवाङमा एक कार्यक्रमको आयोजना गरी महिला कैदीहरुका लागि सेनेटरी वितरण गरेको छ।
‘लाइफ स्किल’ तालिमअन्तर्गत सेनेटरी प्याड बनाउने सिप सिकेकी १६ वर्षीया कविताले पहिलो चरणमा रैकर टोल (आफ्नै गाउँ)का दिदी, आमादेखि हजुरआमा उमेर समूहका २५ महिलालाई र दोस्रो चरणमा ५० जना किशोरीलाई प्याड बन...