वार्षिक डेढ अर्ब बढी राजस्व उठाएको कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार नाकामा क्वारेन्टिन कार्यालय नहुँदा भन्सार कारोवारमा ठूलो प्रभाव परेको छ।
कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा नै बार्षिक लक्ष्य भन्दा बढी रकम उठेको छ। भन्सारमा अर्ध बार्षिक अवधि मै बार्षिक लक्ष्यको करिब ढेड सय प्रतिशत रकम संकल...