सिरहामा जङ्गली हात्ती
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
समाज
Clock ०२ वैशाख २०८० | १ मिनेट पाठ
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस