कुबेतबाट बिहीबार स्वदेश फर्केका सिन्धुपाल्चोकका २२ सहित २३ महिलालाई जिल्लामा ल्याएर विभिन्न चार क्वारेन्टिनमा राखिएको छ । सम्वन्धित स्थानीय तहको अगुवाइमा राजधानीबाट जिल्लामा ल्याइएका उनीहरुलाई दुई सात...
बैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेका सिन्धुपाल्चोकका २२ महिला कामदार स्वदेश फर्किएका छन् । जहाजमार्फत बिहीबार दुई खेपमा कुवेतबाट ल्याइएका तीन सय महिला कामदारसँगै उनीहरुले काठमाडौँ टेकेका हुन् ।