विगत पाँच वर्षयता विभिन्न सिनेमा हलहरूले ‘गोस्ट स्क्रिनिङ’ गरेको आरोपमा कोरियाली नगर प्रहरीले छापा मारेको छ।फिल्मको नक्कली प्रदर्शन गरेर बक्स अफिस आँकडा बढाउन मिलेमतो भएको प्रहरीको आरोप छ ।
नेपाली चलचित्रका अगुवाहरुले अबपनि कोरोना कोरोना भन्दै बस्न नहुने बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौति, यथार्थ र सम्भावना’ विषयक व...