सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड
खुल्यो पाल्पा-बुटवल सडक खण्ड
समाज
Clock १४ असार २०७९ | १ मिनेट पाठ
खुल्यो पाल्पा-बुटवल सडक खण्ड
पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ। अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस